Friday, December 5, 2014

जति हेरु

जति हेरु तिम्लाई, हेरु हेरु लाग्ने तिम्रो मुस्कानलाई,
जति चुमु तिम्लाई, चुमु चुमु लाग्ने तिम्रो तनलाई !
जति हेरु तिम्लाई, हेरु हेरु लाग्ने मेरो नयनलाई,
जति चुमु तिम्लाई, चुमु चुमु लाग्ने मेरो मनलाई !!


अनन्त प्रकाश सुवेदी; फूलवारी, चितवन !

No comments: